जनकपुरमा जातीय द्वन्द नगराउ (सम्पादकीय)
विश्वका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामका मठ–मन्दिर तथा सरोबरहरु अतिक्रमित हुँदै गएको छ। गुठीका जग्गा र पौराणिक मुर्तिहरु कौडीको भाउमा बेचिएका छन्।
जनकपुरधामका मठ–मन्दिरको अतिक्रमित जग्गा...
जनकपुरधाम उपमहानगरपालिकाको मनोमानी, बालबालिकालाई खोप दिने काम बन्द
हुलाकी न्युजः जनकपुरधाम उपमहानगरपालिकाले सरकारको आदेश विपरीत काम गरिरहेको पाईएकोे छ ।
प्र्रदेश सरकारले कोरोना संक्रमणको समयमा पनि सावधानी अपनाएर बालबालिकाहरुलाई खोप लगाउने कार्य निरन्तर...
जनकपुरमा मध्य राति गुठीको जग्गामाथि भूमाफियाको कब्जा
हुलाकी न्यूज, जनकपुरधाम : गए राति जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुटीमाथि भूमाफियाहरुले कब्जा गरेका छन् ।
बाह्र विगहा नजिकै रहेको तेली कुटीमाथि राति करिब...
महोत्तरीमा कोरोनाको लक्षण देखिएका एक पुरुषको मृत्यु
हुलाकी न्युजः महोत्तरीका एक जना पुरुषलाई श्वास प्रस्वासमा समस्या भएपछि उपचारका लागि काठमान्डौं लैजाने क्रममा मृत्यु भएको छ ।
मनरा सिस्वा नगरपालिकाका ३९ वर्षको पुरुषलाई...
जनकपुरधाममा दुर्घटना एक जनाको मृत्यु
हुलाकी न्युजः जनकपुरधाममा पिकअप र मोटरसाइकल दुर्घटना भेला हुदाँ एक जनाको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ कुर्था र वडा नं. ९...
कोरोना उपचारमा आर्युवेदलाई सरकारले प्राथमिकता नदिएको आरोप
हुलाकी न्युजः कोरोना रोकथामको काममा प्रदेश सरकारले आर्युवेदलाई वास्ता नगरेको चिकित्सकहरुले आरोप लगाएको छ ।
विश्व सहित नेपालमा समेत दिन प्रतिदिन कोरोना बढ्दै गएपनि केन्द्र,...
सिरहामा स्थानीयको कुटाइबाट घाइते महिलाको मृत्यु, ४ जना पक्राउ
हुलाकी न्युजः सिरहामा बाटोको विषयलाई लिएर विवाद हुँदा कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
मंगलबार राति करिब साढे १० बजे बाटोको विषयलाई...
धनुषाभरी नै एक साताको लागि निषेधाज्ञा थपियो
हुलाकी न्युजः धनुषाभरी लागु हुने गरी थप एकसाताको लागि निषेधाज्ञा थपिएको छ । जोखिम बढ्दै गएपछि आइतबार फेरि जिल्ला प्रशासन कार्यालय धनुषाले एकसाता निषेधाज्ञा...
डा.सूर्यनारायण यादवसहति ४८ जनामा कोरोना संक्रमण पुष्टि
हुलाकी न्युजः धनुषामा जनता समाजवादी पार्टीको तर्फबाट प्रतनिधिसिभा सदस्य रहेका डा.सूर्यनारायण यादवसहति ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला...
हेलिकोप्टरबाट उपचारकालागि काठमाडौँ पुगेका मेयर यादवलाई कोरोना संक्रमण
हुलाकी न्युजः पर्सागढी नगरपालिकाका प्रमुख लोक नरायण यादवलाई कोरोना संक्रमण देखिएको छ । सोमबार पीसीआर परीक्षण गर्दा उनलाई संक्रमण देखिएको हो ।
काठमाडौंको ह्याम्स अस्पतालमा...













