हुलाकी न्युजः जनकपुरधाममा पिकअप  र मोटरसाइकल दुर्घटना भेला हुदाँ एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २२ कुर्था र वडा नं. ९ पिडारीचोक सडकखण्डमा मोटरसाइकल र पिकअप भ्यान ठोक्किदाँ एक युवकको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. ४ का अन्दाजी २८ वर्षीय कलाम नदाफको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आओर एक गोटेक अवस्था गम्भीर अछि । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अजाबुल राइनको अवस्था गम्भीर रहेको छ ।

उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । ज. १ च २३१८ नम्बरको पिकअप र प्रदेश २-०३-००१ प २२७५ नम्बरको मोटसाइकल टक्राएल छल । पिकअप चालक फरार रहेको प्रहरी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.