हुलाकी न्युजः धनुषामा जनता समाजवादी पार्टीको तर्फबाट प्रतनिधिसिभा सदस्य रहेका डा.सूर्यनारायण यादवसहति ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा भएको परीक्षणमा बालरोग वशिेषज्ञ समेत रहेका प्रतनिधिसिभा सदस्य डा।यादवसहति ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

जनकपुरधामस्थति जानकी हेल्थ केयरमा कार्यरत एक चकित्सिकिसहति ४ जनामा संक्रमण पुष्ट िभएको प्रादेशकि जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । त्यस्तै जनकपुरधामस्थति मुक्त िवकिास बैंकका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । मुक्तनिाथ वकिास बैंकका केही कर्मचारीमा यसअघ िपन िकोरोना संक्रमण पुष्ट िभएको थयिो । उक्त बैंकका कर्मचारीहरुको कोरोना संक्रमणको रपिोर्ट ढलिा आउँदा अन्य कर्मचारीहरुमा संक्रमण बढेको देखएिको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरमा २२ जना, धनुषा मथिलिा बहिारी नगरपालकिामा १ जना, बटेश्वर गाउँपालकिामा १ जना, हंसपुर नगरपालकिामा १ जना, मुखयिापट्टी गाउँपालकिामा १ जना, जमुनीवासमा १ जना, मथिलिा नगरपालकिामा ६ जना, धनौजी गाउँपालकिामा १ जना र लक्ष्मीनयिा गाउँपालकिामा ३ जनामा संक्रमण पुष्ट भएको प्रादेशकि जनस्वास्थ्य प्रयागशालाले जनाएको छ । उता, महोत्तरीको जलेश्वर नगरपालकिामा १७ जना, औरही नगरपालकिामा १ जना र पपिरा गाउँपालकिामा १ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.