हुलाकी चर्चा

मधेशकेन्द्रित दलमा मधेशको हितभन्दा पनि संसदको मोह : वैद्य

हुलाकी न्यूज, जनकपुरधाम ५ भदौ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले मधेशवादी दलहरुमा मधेशको हितभन्दा पनि संसदको मोह हावी भएको आरोप लगाएका...

तमलोपाका केन्द्रीय नेताहरु सर्लाहीमा सम्मानित

हुलाकी न्यूज, सर्लाही ४ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीको विभिन्न तहमा भएको महाधिवेशनबाट निर्वाचित सर्लाही जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई तमलोपा सर्लाही कार्यसमितिले सम्मान गरेको...

सहिद राधिका देवीसँग अन्याय किन ? (विचार)

सरोज राय यसै साता सरकारद्वारा तेस्रो मधेश आन्दोलनमा मारिएका मध्ये ५२ जनालाई सहिद घोषणा गरिएको छ । केही साताअघि संयुक्त लोकतान्त्रिक मोर्चाले आन्दोलनको क्रममा मारिएका...

प्रचण्डका विशेष दूत स्वदेश फिर्ता

हुलाकी न्यूज, काठमाडौं ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विशेष दूत उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणबाट स्वदेश फर्किएका छन् । उपप्रम तथा...

७३ वर्षीय बृद्ध छोराद्वारा घर निकाला

तिवारी यादव, बारा ३ भदौ । बारा जिल्लाको इनरवाशिरा गाविस वडा नम्बर पाँचका ७३ वर्षीय तपसी दासलाई छोराले घरबाट निकालेको छ । बृद्ध दासका अनुसार...

अहिले स्थानीय निकायको चुनाव हुन दिदैनौं : महन्थ ठाकुर

हुलाकी न्यूज, काठमाडौं ३ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले प्रदेशको सीमाकंनमा सुधार नभएसम्म स्थानीय निकायको चुनाव हुन नदिने दाबी गरेका छन्...

सहिद लिष्टबाट हराए १४ जना आन्दोलनकारी

हुलाकी न्यूज, काठमाडौं ३ भदौ । तेस्रो मधेश आन्दोलनसहितका क्रममा मारिएका १४ जनालाई सरकारले सहिदको सुचीमा समावेश गरेको छैन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुझाएका...

सहिद लिष्टबाट हराए राधिका, रामेश्वर र शैलेन्द्र

हुलाकी न्यूज, काठमाडौं ३ भदौ । मधेश आन्दोलनमा मारिएका ५२ जनालाई विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरे पनि चार जनालाई लिष्टबाट हटाइएको छ...

प्रहरीद्वारा हत्या गरिएका प्रहरी सहिद सुचिमा

हुलाकी न्यूज, काठमाडौं २ भदौ । बर्दियाको मैनापोखरमा नेपाल प्रहरीकै मिस फाईरबाट मृत्यु भएका प्रहरी हवल्दार देववहादुर पाण्डे पनि सहिद सुचीमा परेका छन् । बिहीबारको...

एन्टाको अध्यक्षमा अन्नपूर्ण देवको उम्मेदबारी

हुलाकी न्यूज, न्यूर्योक २ भदौ । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन अफ तराईन इन अमेरिका(एन्टा)को अध्यक्षमा वर्तमान प्रवक्ता अन्नपूर्ण देवले उम्मेदबारी घोषणा गरेकी...
error: