हुलाकी चर्चा

जनकपुरमा यसरी मनाइँदैछ दशैं

हुलाकी न्यूज, जनकपुरधाम । धार्मिक पर्यटकीय नगरीको रुपमा परिचित जनकपुरधाममा यस वर्ष विशेष तामझामका साथ दशैं उत्सव मनाइँदै छ । जनकपुर दशैंको मुख्य आस्थाको केन्द्र...

निर्धारित समयभित्रै तीनै तहको निर्वाचन हुने : देउवा

हुलाकी न्यूज, काठमाडौं । संविधान संशोधन विधेयक दर्ता प्रक्रिया अन्योल रहेको अवस्थामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटै तहको निर्वाचन तोकेकै समयसीमाभित्र सम्पन्न गराउने...

प्रचण्डको नियतमाथि नै शंका लागेको छ : डा. महतो

हुलाकी न्यूज, सिरहा । संघीय समाजवादी फोरम नेपालका सांसद तथा केन्द्रीय सदस्य डा. विरेन्द्र महतोले संविधान संशोधन विधेयक संशोधन प्रस्ताव दर्तामा भइरहेको ढिलाईप्रति टिप्पणी...

भारतीय दूतावासको सहयोगमा कृष्णनगरमा दमकल र एम्बुलेन्स संचालन हुने

अंकुश श्रीवास्तव, कपिलवस्तु २१ असोज । जिल्लाको पश्चिमी कृष्णनगर नगरपालिका मताहतको एम्बुलेन्स र दमकल संचालन हुने भएको छ । नगरपालिका कृष्णनगर तथा नागरिक समाजको पहल...

मधेशीलाई धोती किन भन्छन् ? १३ वर्षीया बालिकाको प्रश्न(भिडियो)

अर्कना खातुन, काठमाडौं । दशमी, दिपावली र छठको शुभकामना आदानप्रदान गर्न काठमाडौंमा रहेका मधेशी पत्रकारहरु भेला भएका थिए । कार्यक्रमको आयोजना मधेशी पत्रकार संघ...

मधेशी मोर्चालाई सरकारले ठगे : सोनल

हुलाकी न्यूज, कलैया २० असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई वर्तमान सरकारले ठगेको आरोप तराई–मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले लगाएका छन् । महामन्त्री सोनलले...

मधेशमा क्रिकेट महाकुम्भ, एमपीएलमा १६ टीम

हुलाकी न्यूज, जनकपुरधाम २० असोज । मधेश प्रिमियर लिग (एमपीएल) दोस्रो सिजनमा १६ वटा मधेशका क्रिकेट टिमहरु सहभागी हुने भएका छन् । कार्तिक दुई...

तमलोपाद्वारा खण्डन

हुलाकी न्यूज, काठमाडौं २० असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका सांसद तथा महामन्त्री जंगीलाल रायको विषयमा गलत समाचारहरु सम्प्रेषण गरिएकोप्रति खण्डन गरेको छ । तमलोपाका उपाध्यक्ष...

घुस लिएको आरोपमा पक्राउ परेका यादव भन्छन्, ‘नक्कली घुसकाण्डमा फसाइयो’

हुलाकी न्यूज, काठमाडौं २० असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चावहिलका नापी प्रमुख हजारी यादवलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरेको छ । अख्तियारको...

दशैंको उपलक्ष्यमा कपडा वितरण

अर्कना खातुन,  काठमाण्डौ, १९ असोज ।  आजको दिनमा सायदै कसैले डा.दिलजानलाई नचिन्ने कोहि होला । हो ! नाम झै उनको मन पनि उतिकै ठूलो...
error: