14570616_10210916051837060_7557874528302027613_o

अर्कना खातुन,  काठमाण्डौ, १९ असोज ।  आजको दिनमा सायदै कसैले डा.दिलजानलाई नचिन्ने कोहि होला । हो ! नाम झै उनको मन पनि उतिकै ठूलो छ । समाज सेवाको लागि आफ्नो गाउँको पुरखौली घर पनि बेच्न पछिहटेन्न् उनी  । पेसाले डाक्टर भएता पनि मनले समाज सेवा नै गर्न रुचाउँछन् । डा. राष्ट्रियमा मात्र नभइ अन्तराष्ट्रियमा पनि आफ्नो मिजासिलो तथा समाजसेवि भावले उतिकै प्रख्यात छन् ।

14524464_10210916054637130_2929200741016534388_o-1

दशैंको आगमनसँगै उनले काठमाण्डौको जडिबुटी बागमती पुल पारीका गरिब तथा विपन्न परिवारलाई बुधबार केहि कपडा वितरण गरेका छन् । बिइङ होमो सेपिन्सको नामबाट डा.दिलजान तथा उनका टिमले एक हप्ताको अभियानमा विभिन्न ठाउँ र व्यक्तिहरुबाट गरिबहरुका लागि कपडाहरु जम्मा गरेर बुधबार बाड्न सफल भएका छन् । डा. अनुसार लगभग २५० देखि ३०० जति घर परिवारलाई कपडा वितरण गरियो ।

14570649_10210916107558453_5731730764411169766_o

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.