सर्लाहीको कालिञ्जोर खोलामा मृत फेला परेकी १६ वर्षीया किशोरीको हत्या भएको खुलासा
हुलाकी न्यूज ,जनकपुरधाम : लालबन्दी नगरपालिका–१७ रानीगञ्ज डाँडाटोल बस्ने राजन भुजेलकी छोरी प्रियंकाको हत्या भएको सर्लाही प्रहरीले पुष्टि गरेको हो ।
हत्या आरोपमा प्रहरीले दुई किशोरलाई...
प्रदेश २ का एक पूर्वराज्यमन्त्रीले पदमा रहँदा प्रयोग गर्दै आएको गाडी फिर्ता गरेनन्
हुलाकी न्यूज ,जनकपुरधाम : प्रदेश २ का एक पूर्वराज्यमन्त्रीले पदमा रहँदा प्रयोग गर्दै आएको गाडी तथा सीसीटिभी फिर्ता नगरेको पाइएको छ। प्रदेश २ का...
धनुषा : लाखौ ठगी गरेको पीडितको आरोप
हुलाकी न्यूज ,जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका २ निवासी विन्दे मण्डल खत्वेले स्थानीय मिथिलेश्वर झाले लाखौको ठगी गरेको आरोप लगाएका छन् । गत बुधवार...
नेता नेपालसहित १४ सांसदद्वारा कारबाही नगर्न आग्रह
हुलाकी न्यूज ,काठमाडौं : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यले आफूहरुलाई पदमुक्त नगर्न सङ्घीय संसद् सचिवालयमा पत्र बुझाएका छन्...
सर्लाहीमा मृत्यु भएको किशोरीको घटनामा स्थानीय र परिवारजनको प्रदर्शन
हुलाकी न्यूज ,जनकपुरधाम : सर्लाहीमा साउन ३१ गतेदेखि बेपत्ता रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेल मंगलवार राती मृत भेटिएकी थिइन् ।
ति मृत्यु भएको किशोरीको घटनामा...
लागूऔषध गाँजासहित एक पक्राउ
हुलाकी न्यूज ,जनकपुरधाम : धनुषा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं.१९ सिरान...
डाक्टरबनेर बिरामी परीक्षण गर्ने नक्कली डाक्टर पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम :मदिरा सेवन गरी कोशी अस्पतालमा डाक्टरबनेर बिरामी परीक्षण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार राति कोशी अस्पतालको गाइनो वार्डमा बिरामीको...
तीन दिनदेखि हराइरहेकी प्रियंकाको मृत अवस्थामा शव फेला
हुलाकी न्यूज , जनकपुरधाम : सर्लाहीमा तीन दिनदेखि हराइरहेकी एक किशोरी मृत अवस्थामा फेला परेकी छन् ।
जिल्लाको लालबन्दी नगरपालिका वडा नम्बर १७, रानीगंज निवासी...
गुणस्तरहीन खाद्य बस्तु उत्पादन र बिक्री -वितरण गर्नेलाई पाँच वर्षसम्म कैद
हुलाकी न्यूज ,काठमाडौं : मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन र बिक्री–वितरण गरे सरकारले अधिकतम पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म...
मिथिलाञ्चलमा राखी पर्वको रौनक
हुलाकी न्यूज , महोत्तरी : महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ ।
मिथिलामा साउन...













