रौतहटमा थप ५६ जनामा कोरोना भाइरस पुष्टि
रौतहट । रौतहटमा आज एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटका विभिन्न ठाउँका...
भारतमा प्रकाशित समाचारप्रति नेपाली सेनाको आपत्ति
काठमाडौं । भारतीय सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारप्रति नेपाली सेनाले खण्डन गरेको छ ।
यस्तो छ आर्थिक वर्ष २०७७/७८ को बजेट (पूर्णपाठ)
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट...
सीमासम्बन्धी विषयमा सत्तापक्षले अनुचित राजनीतिक प्रोपोगाण्डा गर्यो : कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सीमासम्बन्धी विषयमा सत्तापक्षले अनुचित राजनीतिक प्रोपोगाण्डा गरेको आरोप लगाएको छ ।
गणतन्त्र मधेशको रगतमै छ : डा.सीके राउत
काठमाडौं । आज १३औं गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सीके राउतले शुभकामना व्यक्त गरेका छन्...
एकै दिन १५६ जनामा कोरोना पुष्टि, नेपालमा हजारभन्दा बढी संक्रमित पुगे
काठमाडौं । देशभर आज एकै दिन १५६ जना कोरोना भइरस (कोभिड–१९) संक्रमित पुष्टि भएका छन् ।
मलंगवामा सात जना संक्रमित थपिए
काठमाडौं । सर्लाहीमा बिहीबार सात जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितहरु सबै सदरमुकाम मलंगवाकै भएको...
मुख्यमन्त्री राउतद्वारा प्रधानमन्त्रीसँग विशेष आर्थिक प्याकेज माग
काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीबाट जोगाउनका लागि प्रधानमन्त्रीसँग विशेष आर्थिक प्याकेज...
क्वारेन्टाइनमा प्रहरीद्वारा मध्यराती कुटपिट, ज्यादतीविरुद्ध भोक हडताल
सप्तरी । प्रहरीले मध्यराति क्वारेन्टाइनमा बसेकाहरुलाई कुटपिट गरेको छ । प्रहरीको ज्यादतीविरुद्ध क्वारेन्टाइनमा बसेकाहरुले भोक हडताल गरेका छन् ।
पर्साका २१ जना संक्रमितले जिते कोरोनाविरुद्धको लडाइँ, मेयर सरावगीले गरे विदाई
वीरगन्ज । पर्सा जिल्लाका थप २१ जना कोभिड–१९ संक्रमितहरुले कोरोनालाई जितेका छन् । उनीहरु उपचारपछि घर फर्किएका...












