काठमाडौं । सर्लाहीमा बिहीबार सात जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमितहरु सबै सदरमुकाम मलंगवाकै भएको खुलेको छ ।

एक साताअघि उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मलगंवा नगरपालिका वडा नम्बर ३, ६, ९ र ११ का ७ जना संक्रमित पाइएको हो ।

यो ७ जनासँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.