देशभरमा ठाउँ–ठाउँमा प्रधानमन्त्रीको पुतला दहन
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न जिल्लामा प्रदर्शन गरिएको छ ।
प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापामा नेकपाका...
रुपन्देहीको मायादेवी गा.पा. मा जनमत पार्टीको अधिवेशन सम्पन्न(फोटो फिचर)
हुलाकी न्यूज, रुपन्देही :
डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा मायादेवी गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ ।
पौष ४ गते...
यस्तो छ कांग्रेसको चार बुँदे निर्णय :लोकतन्त्र पक्षधर दलहरु मिलेर संरक्षणको पक्षमा जाने
हुलाकी न्यूज, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले चार बुँदे निर्णय गरेको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको...
यस्तो छ नेकपा स्थायी समितिको चार निर्णय
हुलाकी न्यूज, काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले चार बुँदे निर्णय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने प्रस्ताव अगाडि सारेको छ।
स्थायी...
ओलीको पक्षमा : गृहमन्त्री थापा बादल
हुलाकी न्यूज, काठमाडौँ : पार्टीको आन्तरिक कलहमा प्रचण्ड-माधव कुमार नेपाल पक्ष समूहमा देखिएका गृहमन्त्री थापा बादल पछिल्लो घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका छन्।
प्रचण्ड-ओली...
जनकपुर : संसद विघटनको बिरुद्धमा बिरोध प्रदर्शन
हुलाकी न्यूज,जनकपुर :संसद विघटनको बिरुद्ध जनकपुरधाममा जसपाको बिरोध प्रदर्शन।
प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै संगठनहरुले विरोध...
मधेश आन्दोलनको उपलब्धीलाई धरापमा पार्ने खेल : मन्त्री सोनल
हुलाकी न्यूज, जनकपुरधामः जनता समाजवादी पार्टी(जसपा)का नेता एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले राष्ट्रपतिको कदम मधेशी, आदिवासी जनजाति आन्दोलनको उपलब्धीलाई...
प्रधानमन्त्री ओलीको क्याबिनेट मन्त्रीहरूले सामूहिक राजीनामा दिने
हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका हुन्।
एक मन्त्रीका स्वकीय सचिवले दिएको जानकारी अनुसार अध्यक्ष पुष्पकमल...
जनमत पार्टीः संसद विघटन दुःखद, निर्वाचनका लागि तयार
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संसद विघटन हुनु दुःखद भएको जनाएको छ। सँगै जनमत पार्टी निर्वाचनमा जान तयार भएको छ।
जनमत...
जसपाद्धारा संसद विघटनको विरोध
हुलाकी न्यूज, काठमाडौंः राष्ट्रपति विद्या देवी भण्डारीद्धारा संसद विघटन गरिएकोमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध जनाएको छ।
जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस...












