हुलाकी न्यूज,जनकपुर :संसद विघटनको बिरुद्ध जनकपुरधाममा जसपाको बिरोध प्रदर्शन।
प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक र निरंकुशता भएको भन्दै संगठनहरुले विरोध जनाएका हुन् ।
विरोध प्रदर्शनका क्रममा ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’, ‘संसद विघटन खारेज गरौं’, ‘तानाशाह मुर्दावाद’, ‘खड्ग ओलीको प्रतिवादी कदम मुर्दावाद’, ‘जस्ता नारा लगाईएको छ।