हुलाकी न्यूज, काठमाडौंः
राष्ट्रपति विद्या देवी भण्डारीद्धारा संसद विघटन गरिएकोमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध जनाएको छ।
जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै संसद विघटनको विरोध गरेका हुन्।
संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक भएको ठहर जसपाले गरेको छ। राष्टपतिको कदम अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको जसपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.