बिशेष

बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पार्न गृहमन्त्रीको निर्देशन

हुलाकी न्युज, काठमाडौँ । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य...

लगातारको वर्षाले जनकपुरको अधिकांश क्षेत्र जलमग्न

हुलाकी न्युज, धनुषा । बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।  लगातारको भारी वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान,...

सप्तरीको गोबरगाढाका बासिन्दाहरु राती देखी संकटमा

हुलाकी न्युज, सप्तरी । सप्तकोसी नदीले चारैतिरबाट घेरिएको ‘टापु’ गाउँ भनेर चिनिने सप्तरीको गोबरगाढा गाउँका संकटमा पसेका छन्।टापु वस्तीमा कोशीको पानी छिरे पछि त्यहाँका...

नवलपरासीमा चिरपट प्रहार गरेर श्रीमतीको हत्या

हुलाकी न्युज, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन् । घरमा मदिरा सेवन गरेर बसेका...

८० वर्षपछि जिल्ला अस्पताल नवलपरासीमा फार्मेसी सेवा शुरु

हुलाकी न्युज, नवलपरासी । स्थापना भएको करिब ८० वर्षपछि नवलपरासी जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा फार्मेसी सेवा शुरु भएको छ । पटक पटकको अथक प्रयासपछि मन्त्रालयले...

मधेशमा स्थानीय निकायको संख्या बढ्ने, यसअघि थप भएको संख्या सदर

हुलाकी न्यूज, काठमाडौं । मधेशमा स्थानीय निकायको संख्या बढ्ने भएको छ । सअघिको सरकारले मधेशमा थप्ने भनेको स्थानीय निकायमा सर्वोच्चले रोक लगाएको थियो । विहीबार...

सिरहाको बन्दीपुरमा रहेको बाबाताल पर्यटकीय आकर्षणको केन्द्र बन्दै

हुलाकी न्युज, सिरहा । सिरहाको कर्जन्हा गाउँपालिका–१ बन्दीपुरस्थित बाबाताल पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।  पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब एक किलोमिटर उत्तरमा...

कमलानदीमा बनिरहेको पुल समयमा निर्माण हुन नसकेकोले संघर्ष समिति गठन

हुलाकी न्युज, सिरहा । सिरहा नगरपालिका–६ का भद्रभलाआदमी, बुद्धिजिवी, किसान र स्थानीयहरुले बुधबार बसविट्टा हनुमान मन्दिरको प्रांगनमा संघर्ष समिति गठन गरिएको छ । हुलाकी सडकको...

ट्रक र एम्बुलरेन्स ठोक्किदा ५ जना घाइते

हुलाकी न्युज, सिरहा  । सिरहाको मिर्चैया नगरपालिका-६ स्थित मटेर्वा चौकमा विहीबार विहान ट्रक र एम्बुलेन्स आपसमा ठोक्किदा एम्बुलेन्समा सवार ५ जना घाइते भएका छन्। मिर्चैयाबाट...

भारतीय गाडी सप्तरीमा दुर्घटना हुदा ७ घाइते

हुलाकी न्युज, राजबिराज । सप्तरीको सम्भुनाथ नगरपालिका-८ मा विहीबार भारतीय सुमो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डब्लु बी...
error: