हुलाकी न्युज, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन् ।

घरमा मदिरा सेवन गरेर बसेका दुवैजनाबीच घरायसी विषयमा विवाद हुँदा ४८ वर्षीय धनबहादुरले श्रीमतीमाथि चिरपट प्रहार गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

धनबहादुरले श्रीमती हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.