बिशेष

जनमत पार्टीमा प्रवेशको लहर

कार्तिक २०/ हुलाकी न्यूज/ बारा, कलैया आजभोली मधेशका जिल्लाहरुमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरी नेता-कार्यकर्ताहरु प्रवेश गर्ने क्रम तीब्र रुपमा...

जानकी मेडिकलको पठनपाठन प्रभावितः कर्मचारीको प्रतिकार विद्यार्थीबाट हुन सक्ने

हुलाकी न्यूज, जनकपुरधामः कोरोनाबाट प्रभावित बनेकाे जानकी मेडिकल कलेजका विद्यार्थीहरुको पठनपाठन कर्मचारीहरुको आन्दोलनका कारण झनै डमाडोल अवस्थामा पुगेको छ। आन्दोलनरत कर्मचारीहरु विरुद्ध विद्यार्थीहरुले नै...

जनकपुरधामः हिन्दुहरुको मन्दिर जसपा नेताकै नेतृत्वमा तोडफोड हुँदै, सर्वसाधारणलाई कुटपिट

हुलाकी न्यूज, जनकपुरधामः जनता समाजवादी पार्टी (जसपा) कै नेताहरुको नेतृत्वमा रसिक विहारी भगवान कुट्टीको जग्गा बीबीसी नेपाली सेवाका पत्रकार बृजकुमार यादवले कब्जा गर्न थालेका...

नेकपा सत्तामा पुगेपछि मुद्दा कोशीमा विसर्जन गरेः मन्त्री सोनल

हुलाकी न्यूज, सप्तरीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तामा पुगेपछि जनताको मुद्दा कोशीमा विसर्जन गरेको प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले बताएका छन्। सप्तरी...

जनकपुरधामः सामुहिक बलात्कार, १२ विगहाबाटै उठाइए युवती

हुलाकी न्यूज, जनकपुरधामः राजदेवी मन्दिरबाट मेला हेरेर फर्किदै गरेकी २० वर्षीया एक युवतीको सामूहिक बलात्कार भएको छ। दशैंको अष्टमीका दिन दिदीसँग राजदेवी मन्दिरमा मेला हेर्न...

छोरीलाई ‘किस’ गरेको भन्दै वडा अध्यक्षले युवकलाई दिए चरम यातना

हुलाकी न्यूज, रुपन्देही (मर्चवार): छोरीलाई ‘किस’(चुम्बन) गरेको भन्दै एक वडा अध्यक्षले एक युवकलाई चरम यातना दिएका छन्। रुपन्देहीस्थित सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष...

उनीहरु पार्टी छोडेर गए हुन्छः महासेठ(भिडियो अन्तरवार्ता)

रघुबीर महासेठ नेकपा स्थायी समिति सदस्य सत्तारुढ नेपाल कम्युष्टि पार्टी(नेकपा)भित्रको विवाद जिल्ला स्तरसम्म चुलिएको छ। प्रदेश २ मा पनि विवादले चर्को रुप लिएपछि नेकपा स्थायी समिति...

युवा जनमत संघद्वारा भलिबल प्रतियोगिताको आयोजना

हुलाकी न्यूज, सबैला (धनुषा): डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन  युवा जनमत संघले धनुषाको सबैलामा भलिबल प्रतियोगिताको आयोजना गरेको छ। सबैलामा दशैंको अवसरमा प्रत्येक...

नेकपाको शपथग्रहणमा झडप, माओवादी समूहका नेताको मृत्यु

हुलाकी न्यूज, बीरगंजः सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको छ। बिहीबार पर्साको विन्दवासिनीमा गाउँ पार्टी कमिटीको...

नेपाल स्काउट प्रदेश २ तदर्थ समिति गठन

हुलाकी न्यूज, जनकपुरधामः नेपाल स्काउटको प्रदेश नम्बर २ को तदर्थ समिति गठन गरिएको छ। नेकपाका केन्द्रीय सदस्य सरोज कुमार यादवको नेतृत्वमा गठन भएको तदर्थ समितिमा...
error: