अपडेट

बुद्ध एयरको पोखरा-नेपालगञ्ज सिधा उडान सुरू

हुलाकी न्यूज, जनकपुरधाम :बुद्ध एयरले आजदेखि पोखरा-नेपालगञ्ज सिधा उडान सुरू गरेको छ। पोखराबाट नेपालगञ्ज उडान गरी नियमित उडान सुरु गरेको बुद्ध एयरका सञ्चार व्यवस्थापक दीपेन्द्र कर्णले...

थप १८ जना संक्रमितले ज्यान गुमाए

हुलाकी न्यूज, जनकपुरधाम : पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना संक्रमितले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा नौ हजार ८७५ जना संक्रमितले ज्यान गुमाइसकेको...

चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने

हुलाकी न्यूज, जनकपुरधाम : चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ। ‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १०...

महमारीबीच नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि

हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीको समयमा नेपालमा घरेलु हिंसाका घटनामा व्यापक वृद्धि भएको पाइएको छ। नेपाल प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७को तुलनामा गत...

धनुषाधाममा २८ करोडमा मल उद्योग खुल्दै

हुलाकी न्यूज, जनकपुरधाम : धनुषाधाममा जैविक मलको उद्योग सञ्चालन हुँदैछ । धनुषाको धनुषाधाम नगरपालिकामा आरोह फटिलाईजर प्रा.लि.ले २८ करोडको लगानीमा जैविक मलको उद्योग स्थापना...

प्रतिनिधिसभा सांसदहरूले तलब भत्ता सरकारी बैंकबाट पाउने

हुलाकी न्यूज, जनकपुरधाम : प्रतिनिधिसभा सांसदहरूले तलब भत्ता सरकारी बैंकबाट पाउने भएका छन्। लामो समयको निजी बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार...

मलेसियामा रोजगारीमा रहेका नेपाली युवकको उपचार अभामा मृत्यु

हुलाकी न्यूज, जनकपुरधाम :मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने...

रौतहटमा मोटरसाइल ¥याली

हुलाकी न्यूज ,रौतहट : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आइटी आर्मीले आज रौतहटमा मोटरसाइल ¥याली प्रदर्शन गरेको छ । पूर्वशहरी विकासमन्त्री...

जलेश्वरमा सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

हुलाकी न्यूज ,जलेश्वर : प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका...

१२१ बोरा युरिया मल प्रहरी नियन्त्रणमा

हुलाकी न्यूज, जनकपुरधाम : भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १२१ बोरा युरिया मल महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । भारतबाट ल्याएर विभिन्न स्थानमा...
error: