हुलाकी न्यूज, जनकपुरधाम : चीन र रुसबीच यसै महिनाभित्र संयुक्त युद्ध अभ्यास हुने भएको छ।

‘वेस्ट–इन्टरएक्सन् २०२१’ नाम दिइएको उक्त युद्ध अभ्यासमा दुवै देशका १० हजार सेना सहभागी हुने जनाइएको छ।

चीनले उक्त युद्ध अभ्यासमा भारत र अफगानी सीमामा खटाइएका आफ्ना सैनिकहरुलाई सहभागी गराउनेछ।

चीन र रुसको रक्षा मन्त्रालयले संयुक्त विज्ञप्ति जारी गर्दै यो युद्ध अभ्यास चीनको किआङ्गटोंशिआ सहरमा हुने बताइएको छ।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.