हुलाकी न्यूज, जनकपुरधाम :मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृत्यु भएको हो ।
एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृत्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका छन् ।मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृत्यु भएको हो ।एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृत्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका हुन्।



