हुलाकी न्यूज, जनकपुरधाम :मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृत्यु भएको हो ।

एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृत्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका छन् ।मलेसियामा वैदेशिक रोजगारीमा रहेका एक नेपाली युवकको उपचार अभामा मृत्यु भएको छ ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ६ पेटभरवा बस्ने अकल बैठका छोरा ३३ वर्षीय मदन बैठाको मृत्यु भएको हो ।एसफोम इन्डस्ट्रिज कम्पनीमा कार्यरत्त मदनको शनिबार साँझ ५ बजे मृत्यु भएको त्यहाँ कार्यरत्त एक नेपालीले जानकारी दिएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.