अपडेट

पूर्वमन्त्री पोखरेल – ‘चुरेलाई रक्षा गरी मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउनुपर्छ’

हुलाकी न्यूज, जनकपुरधाम : नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले चुरेक्षेत्रलाई जोगाउँदै मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन सरकारसँग माग गरेका छन् । शुक्रबार संसद बैठकमा...

दामोदर भण्डारी – अन्तैको इशारा पर्खदा सरकारले पूर्णता पाउन ढिलाई भयो

हुलाकी न्यूज, जनकपुरधाम : प्रतिनिधिसभा सदस्य दिव्यमणि भण्डारी(दामोदर भण्डारी)ले वर्तमान सरकार अन्तैको आदेश र सर्वोच्चको परमादेशबाट बनेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै भण्डारीले...

महामारीमा समयमा नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्छन्

हुलाकी न्यूज, जनकपुरधाम : कोरोना महामारीकाबीच गत आर्थिक वर्ष २०७७/७८ मा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ। गत वर्ष ७ हजार ११७ वटा आत्महत्याका घटना...

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

हुलाकी न्यूज, जनकपुरधाम : ‘टोकियो ओलम्पिक–२०२०’ मा आज विभिन्न खेलहरुमा २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। हालसम्म ११४ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आज साइक्लिङ,...

कोरोना बढेपश्चात सीसीएमसीकाे बैठक बस्दै

हुलाकी न्यूज, जनकपुरधाम :कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक...

प्रहरी हिरासतमै थुनुवाले गरे आत्महत्या

हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवामा राखेका एकव्यक्तिले आत्महत्या गरेका छन् । कुटपिट अंगभंग मुद्दामा पक्राउ परेका लक्ष्मीनियाँ गाउँपालिका घर भएका थुनुवा...

त्रिविमा अब सुशासन तथा भ्रष्टाचार निवारण विषय अध्यापन हुने

हुलाकी न्यूज, जनकपुरधाम : त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ। यसै आर्थिक वर्षबाट...

कोरोना अपडेट: मुलुकभर ३३६५ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु

हुलाकी न्यूज, जनकपुरधाम : लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा...

महामारी समयमा कहाँबाट कति खोप आयाे, कति आउन बाँकी….

हुलाकी न्यूज, जनकपुरधाम : प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको...

नक्कली बाबु र छोरी बनी नेपाली नागरिकता लिने पक्राउ

हुलाकी न्यूज, जनकपुरधाम : बीरगन्जमा झुठो विवरण पेश गरी र नक्कली बाबु र छोरी बनी नेपाली नागरिकता लिने अभियोगमा संलग्न दुइ जनालाई प्रहरीले पक्राउ...
error: