आज थप ६,८९१ जना भए कोरोना सङ्क्रमणमुक्त
हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,८९१ जनाले कोरोनालाई जितेका छन्।
केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय...
जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह
हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेका हुन् ।
कोभिड- १९ संक्रमणका विरामीको संख्या...
नेपालमा गत २४ घण्टामा ८,२०३ जनामा कोरोना सङ्क्रमण
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ८,२०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २०,२८६ पीसीआर...
मृत्युलगत्तै आफन्तजनले समेत शव उठाउन नमानेपछि जनकपुरिया युवाहरुले शव व्यवस्थापन गरे
हुलाकी न्यूज, जनकपुरधाम : सोमबार ३७ वर्षीय अमोद कर्णको प्रादेशिक अस्पताल पुर्याउनेवित्तिकै ज्यान गयो । उनको अस्पताल पुर्याएको केहिबेरमै ज्यान गएको थियो । दोस्रो...
‘यो सरकार गम्भीर छैन,सबै जनतालाई खोप लगाउनुपर्छ’ : देउवा
हुलाकी न्यूज,जनकपुरधाम : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका हुन्।
कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई...
विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट
हुलाकी न्यूज,जनकपुरधाम : विराटनगरको विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सोमबार राति करिब ७ बजे एक बिरामीका आफन्तले डाक्टर, चिकित्सक, सुरक्षाकर्मीमाथि...
कोरोना संक्रमित अर्थोपेडिक डा.चौधरीको मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको लहान घर भएका ३५ वर्षीय अर्थोपेडिक डा. मुकेश चौधरीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
अर्थोपेडिक...
सप्तरीमा निषेज्ञा उलंघन गर्ने ६ मदिरा पसलका संचालक पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम :जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी निषेधाज्ञा उलंघन गरी साँझको समयमा मदिरा पसल संचालन गर्ने ६ जना मदिरा व्यवसायीलाई पक्राउ गरेको प्रहरीले जनाएका...
अस्पतालमा अक्सिजन अभावका कारण पुनः एक कोरोना संक्रमितको मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधामस्थित चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचाररत २९ वर्षीय एक युवकको अक्सिजन अभावका कारण सोमबार बिहान ५ बजे मृत्यु...
सवारीसाधनलाई रोकेर लुटपाट गर्ने दुईजना पक्राउ
हुलाकी न्यूज, जनकपुरधाम : सर्लाहीमा निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गर्ने दुईजना हातहतियारसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका–५ बस्ने ३३ वर्षीय रामकरण...













