धान उत्पादनमा वृद्धि
हुलाकी न्यूज ,काठमाडौँ : गत वर्षको तुलनामा यसपालि धान उत्पादन वृद्धि भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको तुलनामा यस पटक...
चिकित्सा शिक्षाको स्नातकोत्तरमा पनि आरक्षण लागु गर्न सर्वोच्चको आदेश
हुलाकी न्यूज, काठमाडौं : चिकित्सा शिक्षाको स्नातकोत्तर (पीजी)मा समेत आरक्षण लागु गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
पीजीमा पनि आरक्षण लागु गर्नु पर्ने मागसहित...
उखु हातमालिई किसानहरूको माइतीघर मण्डलामा प्रदर्शन
हुलाकी न्यूज,काठमाण्डाै : उखुको भुक्तानी पाउनुपर्ने मागगर्दै आन्दोलनरत उखु किसानले उखु हातमालिई बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
गएकाे शनिबार सर्लाहीबाट काठमाण्डौ आएका किसानहरूले...
रूसको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु
रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ।
तस्विर : न्यू योर्क टाइम्स।
राजधानी मस्कोदेखि...
ओलीको निरंकुश शासनलाई मधेशी जनताले मात्र रोक्न सक्छः मन्त्री सोनल
हुलाकी न्यूज, महोत्तरी(गौरुका): संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुश शासन चलाउन खोजेको आरोप प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री...
यस्तो छ संवैधानिक परिषद्को अध्यादेश
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश मंगलबार जारी गरेकी छन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा...
रौतहट : बाल विवाह गर्न लागेका दुलाहा र पण्डित सहित प्रहरी नियन्त्रणमा
हुलाकी न्यूज, रौतहट : रौतहटमा बाल विवाह गर्न लागेका दुलाहा विवाह गराउन लागेका पण्डित सहित प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्लाको गरुडा नगरपालिका ५ शिवनगरमा रहेको...
सुर्खेतमा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने
हुलाकी न्यूज,काठमाडौँ : सुर्खेत उपत्यकामा मुलुककै दोस्रो ठूलो खानेपानी आयोजना निर्माण गरिने भएको छ। अबको तीन वर्षभित्र भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउने गरी प्रक्रिया...
कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्योलमै छ यस वर्ष
हुलाकी न्यूज,काठमाडौँ: कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले...
प्रदेश २ मा सुरक्षा चुनौति : गृहसचिब महेश्वर न्यौपाने
हुलाकी न्यूज,रौतहट :गृहसचिब महेश्वर न्यौपानेले प्रदेशनम्बर २ मा रहेको सुरक्षा चुनौति, तस्करी, लागु औषध र अपराधका घटनामा कसैसंग सम्झौता नहुने बताउनु भयो। उहाले जिल्ला...













