
हुलाकी न्यूज, काठमाडौं १२ फागुन । सिरहा विष्णपुरका अग्निीपीडितहरुलाई विवेकशील नेपालीले सहयोग गरेको छ ।
विवेकशील नेपालीको एक टोली राहत सामाग्री लिएर सिरहातर्फ जान लागेको हो ।
विवेकशीलले टेन्ट र कपडासहितका सामाग्री सहयोग गरेको छ । त्यस्तै अतिआवश्यक सामाग्रहरु पनि संकलन भईरहेको विवेकशील नेपालका सरोज रायले हुलाकी न्यूजलाई बताए ।
थप सामाचार



