मधेश विरोधी भन्दै प्रधानमन्त्रीलाई कालो झण्डा
हुलाकी न्यूज, जनकपुरधाम । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई मधेश विरोधी भन्दै जनकपुरधाममा कालो झण्डा देखाएइएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग तीन बुँदे सहमति...
राजपा निर्वाचनमा सहभागी हुन्छ : उपेन्द्र यादव
हुलाकी न्यूज, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपाल स्थानीय निकायको दोस्रो चरणको निर्वाचनमा सहभागी हुने बताएका छन्...
अमेरिकामा गैरआवासीय मधेशी संघ गठन
हुलाकी न्यूज, मेरील्याण्ड(अमेरिका) । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ (एनआरएमए) अमेरिकामा पनि विस्तार भएको छ । इन्द्रजीत यादवको अध्यक्षतामा २१...
यस कारण मुस्लिम समुदायद्वारा निर्वाचनको विरोध
अर्कना खातुन, काठमाडौं । सरकारले जेठ ३१ का लागि घोषणा गरेको स्थानीय निकायको निर्वाचनको विरोध मुस्लिम समुदायले गरेका छन् ।
संविधानमा मधेशी–मुस्लिमको अधिकार स्थापनाका लागि...
बालुवाटारबाट आक्रोसित हुँदै फर्के मधेशी नेताहरु
हुलाकी न्यूज, काठमाडौं । दोस्रो चरणको निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रमुख सात दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका थिए ।
बैठकबाट...
मधेश–थरुहट आन्दोलनको सबै मुद्दा फिर्ता नहुने
हुलाकी न्यूज, काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट मधेश–थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता लिने भनिए पनि सबै मुद्दा फिर्ता हुने छैन ।
मन्त्रिपरिषद् बैठकले मुद्दा...
नागरिक अपील : संविधान संशोधन गरी दोस्रो चरणको निर्वाचन गर
हुलाकी न्यूज, काठमाडौं । संविधान संशोधन गरेर मात्र दोस्रो चरणको निर्वाचन गर्न नागरिक अपील जारी गरिएको छ । करिब चार दर्जनभन्दा बढी विभिन्न क्षेत्रका...
राजपा–काँग्रेस बैठक : संविधान संशोधन नभए निर्वाचन सारौं
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने बताउँदै नेपाली काँग्रेसलाई निर्वाचन सार्न आग्रह गरेको छ । संविधान...
मधेश पुस्तक : चर्चामा द मिडिल कन्ट्री
हुलाकी न्यूज, काठमाडौं । विश्लेषक सीके लाल भन्छन्,‘मधेशमा बौद्धिक कर्म निकै कम हुँदै गएको छ । त्यो चाहे पुस्तक लेखनमा होस् वा अन्य विधामा...
अमेरिकाको आग्रह : निर्वाचनमा ‘मधेश’लाई पनि समेटौं
हुलाकी न्यूज, काठमाडौं । संयुक्त राज्य अमेरिकाले दोस्रो चरणको स्थानीय निकायको निर्वाचनमा मधेशलाई पनि समेट्न आग्रह गरेको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार एक...













