काठमाडौं – सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलामा ५ सय तथा चाँदीको भाउ १५ रुपैयाँ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ तोलाको ५४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

बुधबार सुन तोलाको ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि बिहीकार तोलामा १५ रुपैयाँ बढेर सात सय ५० रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.