Home Headlines1 Page 259

Headlines1

सुस्ताका विद्यार्थीे शिक्षाबाट वञ्चित

नवलपरासी, । कक्षा सञ्चालनको अनुमति नदिदाँ नवलपरासी सुस्ताका गरिब तथा विपन्न विद्यार्थीले कक्षा ६ भन्दा माथिको शिक्षा लिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालयले...

सलमानले आत्महत्या गर्न खोजेको खुलासा

  बलीउडका सुपरस्टार सलमान खानलाई डरलाग्दो रोग लागेको समाचार प्रकाशित भएको छ । सलमान न्युरोलोजिकल रोगबाट ग्रसित भएको कुरा खुलेको हो । ईदमा प्रदर्शनमा आएको...

फिलिपिन्समा भूकम्प

मनिला, । फिलिपिन्समा राजधानी मनिलाबाट दक्षिणी क्षेत्र प्रभावित हुनेगरी शुक्रबार ६।२ म्याग्नीच्युडको भूकम्प आएको छ । यस भूकम्पका कारण राजधानी मनिलास्थित भवनहरु पनि हलिएका भू–विज्ञहरुले...

देवी चोकमा चल्यो डुङ्गा : के.पी ओलीको सपना पुराy

हुलाकी न्युज, धनुषा– अविरल वर्षाका कारण जनकपुर उपनगरपालिका जलमग्न भएको छ । लगातार भएको वर्षाका कारण पानीको निकास हुन सकेको छैन । सडकहरु जलाशयमा...

जलमग्न जनकपुर (फोटोफिचर)

  हुलाकी न्युज, धनुषा । अविरल वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ, घर घर मात्र नभई अस्पतालहरु पनि जलमग्न भएका छन्...

चीनमा फेरि भूकम्प

बेइजिङ, । दक्षिणी चीनको समूद्रको जलक्षेत्रमा ६।५ म्याग्नीच्युडको भूकम्प आएको समाचार छ । चिनियाँ भूकम्प सञ्जाल केन्द्रले शुक्रबार सो जानकारी दिएको छ । यस भूकम्पको...

पूर्वाधार विकास बैंकको चुक्ता पूँजी रु २० अर्ब हुनुपर्ने

काठमाडौँ,। नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको इजाजतसम्बन्धी नीतिगत व्यवस्था, २०७४ आज सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ४९...

सञ्चार उद्यमी चौधरीको निधन

बर्दिवास, । महोत्तरी जिल्लाका सञ्चार उद्यमी वृजकिशोर ९विजयकुमार० चौधरीको शुक्रबार निधन भएको छ । जिल्ला सदरमुकाम जलेश्वरमा विसं २०६५ मा ‘जलेश्वरनाथ एफएम रेडियो’ स्थापना र...

मधेश आन्दोलन सहिद परिवार संघर्ष समिति गठन (घोषणापत्रसहित)

हुलाकी न्यूज, काठमाडौं । तेस्रो मधेश आन्दोलनमा नेपाल सरकारद्वारा हत्या गरिएका परिवारहरु सम्मिलित २४ सदस्यीय ‘मधेश आन्दोलन सहिद परिवार संघर्ष समिति गठन’ भएको छ...

रुपन्देहीमा पेट्रोल अभाव

हुलाकी न्युज, रुपन्देही । पेट्रोलियम डिलर्स एशोसियसनमा आवद्ध व्यवसायीले पेट्रोल खरिद नगरेपछि रुपन्देहीलगायत पश्चिमाञ्चल क्षेत्रमा पेट्रोलको अभाव भएको छ । बिक्रेताको बिक्रीस्थलमा डिस्पेन्सिङ पम्पबाट पेट्रोलियम...
error: