काठमाडौं, । टीभीएस मोटरसाइकलका लागि नेपालको अधिकृत विक्रेता जगदम्बा मोटर्सले टीभीएसको नयाँ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी १२५ सीसीको टीभीएस ‘स्ट्राइकर’ मोटरसाइकल नेपाली बजारमा ल्याएको जानकारी गराएको हो ।

युवालक्षित यो मोटरसाइकलको बजार मूल्य १ लाख ७४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जगदम्बा मोटर्सले स्ट्राइकर मोटरसाइकलको ब्रान्ड एम्बेसडरमा नायक निखिल उप्रेतीलाई नियुक्त गरेको पनि जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.