किसान आन्दोलन :चक्काजाम अवज्ञा गरेको भन्दै ट्रक नै पल्टाई दिए आन्दोलनकारी
लहान , १८ पुस: जनमत पार्टीको नेतृत्वमा चलिरहेको किसान आन्दोलन सरोकारवाला निकायको मौनताका कारण अझै उग्र बन्दै गैरहेको छ्। धनुषाको पौरताहामा आज आन्दोलनकारीहरु माथी...
किसान उखु लिएर प्रदर्शनमा , माग सम्बोधन नभए सम्म आन्दोलन जारी रहने
सिरहा । जनमत पार्टीले घोषणा गरेको अनिश्चितकालीन पूर्व-पश्चिम राजमार्ग बन्दको प्रभाव सिरहा र सप्तरीमा परेको छ ।
जनमतका कार्यकर्ताले बिहानैदेखि सिरहाको लहान र सप्तरीको भारदह क्षेत्रमा...
किसान आन्दोलनलाई गैर आवासीय मधेशी संघको समर्थन
हुलाकी न्यूज, जनकपुरधामः मधेशमा जारी किसान आन्दोलनलाई गैर आवासीय मधेशी संघ (एनआरएमए) ले समर्थन गरेको छ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी...
किसान आन्दोलनः सिंगापुरबाट डा.महतोद्धारा आर्थिक सहयोग
हुलाकी न्यूज, जनकपुरधामः मधेशमा जारी किसान आन्दोलनमा आर्थिक सहयोग जुट्न थालेको छ।
किसान आन्दोलनलाई सफल बनाउन सिंगापुरमा बस्ने डा.श्याम बाबु महतोले ५० हजार रुपैंया सहयोग...
किसान आन्दोलनः महोत्तरी बर्दिबासमा चक्काजाम, आन्दोलन समिति गठन
हुलाकी न्यूज, बर्दिबास(महोत्तरी): महोत्तरी जिल्लाको विभिन्न स्थानसहित बर्दिबासमा समेत किसानहरुले प्रदर्शन गरेका छन्। जारी किसान आन्दोलनको समर्थनमा बर्दिबासको रातो नदीको पुलमा किसानहरुले पूर्व–पश्चिम राजमार्गमा...
किसान आन्दोलनमा जनमत पार्टी रुपन्देहीको ऐक्यवद्धता
हुलाकी न्यू्ज, रुपन्देही । सिराहा देखि सुरु भएको किसान आन्दोलनमा जनमत पार्टी रुपन्देहीले समेत ऐक्यबद्धता जनाएको छ ।
पुस १३ गते रुपन्देहीको गैडहवामा किसान...
किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने
हुलाकी न्यूज, जनकपुरधामः किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ।
किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि आन्दोलन...
आमहडताल : बिहान ५ बजे देखि नै राजमार्गमा टायर बल्दै
सिरहा : सिरहाको औरहीका किसान उपर भैरहेको दमनको बिरोधमा जनमत पार्टीले आज आमहडतालको घोषणा गरेको छ। आमहडतालको प्रत्येक्ष प्रभाव आज बिहानै देखि राजमार्गमा देखिन...
आमहडतालको पुर्ब सन्ध्यामा सिरहाको विभिन्न बजारमा मशाल जुलुस
सिरहा । प्रदेश नम्बर दुई सिरहाको औरही गाउँपालिकाबाट गहुँको बीउ लुटेपछि प्रहरीले एक जनालाई पक्राउ गरेको विरोधमा जनमत पार्टी आमहड्तालको घोषणा सहित आजै सिरहाको...
एमालेको पनि समर्थन प्रदेश २ को नामाकरणमा
हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को नामकरणका लागि ‘जनक प्रदेश’ दर्ता गराएको नेकपा एमालेले शुक्रबारको बैठकमा ‘जानकी’ मा समर्थन जनाएको छ ।
शुक्रबार...













