हुलाकी न्यूज, जनकपुरधामः मधेशमा जारी किसान आन्दोलनलाई गैर आवासीय मधेशी संघ (एनआरएमए) ले समर्थन गरेको छ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले प्रेस विज्ञप्ति जारी गर्दै किसान आन्दोलनमा समर्थन र सहयोग रहने जनाएको छ।
विभिन्न ४२ देशमा संगठन रहेको एनआरएमएका अध्यक्ष ई.शम्भुनाथ साह र महासचिव श्याम बाबु महतोले विज्ञप्ति जारी गर्दै आन्दोलनलाई समर्थन गर्ने जनाएको हो।
जय किसान जय जनमत
जय मधेश जय स्वराज्य जय जनमत पार्टी जिंदाबाद
गैर आवासीय मधेशी संघ मलेशिया कजांग एरिया कमेटी सं दिनेश कुमार यादव
सादसता नंबर 901296
जय मधेश
Jay Madhesh
Dr Ck Raut जिन्दाबाद
Hello sir