सिरहा : सिरहाको औरहीका किसान उपर भैरहेको दमनको बिरोधमा जनमत पार्टीले आज आमहडतालको घोषणा गरेको छ। आमहडतालको प्रत्येक्ष प्रभाव आज बिहानै देखि राजमार्गमा देखिन थालेको छ। राजमार्गका विभिन्न स्थानमा आज बिहानै देखि आन्दोलनकारीहरु टायर बालेर आन्दोलन गर्दै छ।



