हुलाकी चर्चा

रुपन्देही : अन्तर्राष्ट्रियस्तरको विराट दंगल कुस्ती प्रतियोगिता सुरु

रबिन्द्र प्रताप गुप्ता, भैरहवा २७ मंसिर । लोपोन्मुख खेल कुस्ती तथा विरहाको संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको छोटकी रामनगर गाविस वडा नं. ६ स्थित मझौली...

संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुँदैन : महासेठ

हुलाकी न्यूज, काठमाडौं २६ मंसिर । नेकपा एमालेका नेता रघुविर महासेठले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित नहुने ठोकुवा गरेका छन् । आईतबार...

कपिलवस्तु : तमलोपाको सदस्यता अभियान तीव्र

मनिष गुप्ता, कपिलवस्तु २६ मंसिर । तराई–मधेश लोकतान्त्रिक पार्टीले मुलुकभर सदस्यता नवीकरण र वितरण अभियानलाई तीव्र बनाएको छ । तमलोपाले मंसिर १ गते बाटै मुलुकभर...

महोत्तरी : चित्रकलामा छात्रा अगाडि

हुलाकी न्यूज, महोत्तरी २६ मंसिर । लैंगिक हिंसा मुक्त विद्यालयको वातावरण विषयक चित्रकला प्रतियोगिता महोत्तरीमा छात्राहरुले अग्रता हासिल गरेकी छन् । कार्यक्रममा प्रथम, द्वितिय, तृतिय,...

एमालेले देश विखण्डन गर्न लागेको मोर्चाको ठहर

हुलाकी न्यूज, काठमाडौं २५ मंसिर । नेकपा एमालेले देश विखण्डन गर्न लागेको ठहर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गरेको छ । मधेशी मोर्चाले निर्णय नै...

मधेशको माग पूरा हुन नदिन एमालेको षड्यन्त्र : राजेन्द्र महतो

हुलाकी न्यूज, धनुषा २४ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेशको माग पुरा हुन नदिनकै लागि नेकपा एमालेले आन्दोलनको षड्यन्त्र गरिरहेको आरोप लगाएका...

धनुषा : ठाकुरको अध्यक्षतामा प्रेस मञ्च गठन

हुलाकी न्यूज, जनकपुरधाम २४ मंसिर । प्रेस मञ्च नेपाल धनुषा शाखाको एक कार्यक्रमका बिच ३० सदस्यीय कार्यसमिति गठन गरिएको छ । प्रेस मञ्च नेपालको केन्द्रिय...

सीके राउतका समर्थकद्वारा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर

हुलाकी न्यूज, जनकपुर २४ मंसिर । गत मंगलबार जनकपुरमा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना...

बारा : मजदुरले गरे आन्दोलनका लागि निर्वाचन

तिवारी यादव, परवानीपुर (बारा) २४ मंसिर । बाराको गाबिस लिपनिमालको वडा नम्बर ३ मा रहेको महालक्ष्मी सोलभेन्ट इन्डस्ट्रिज कम्पनी प्रालि मा शुक्रबार कम्पनीले वार्ता...

लण्डन : संसद भवन अगाडि मधेशीहरुले गरे प्रदर्शन

हुलाकी न्यूज, लण्डन २४ मंसिर । बेलायतको लण्डनमा रहेका मधेशीहरुले स्वतन्त्र मधेशको माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेका छन् । बेलायतको इष्टि इण्डिया कम्पनीले...
error: