आज प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् ।
भारतले पठायो उपकरणसहितका सामग्री
काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न भारतले सार्क मुुलुकहरूलाई आवश्यक उपकरणसहितका सामग्री पठाएको छ ।
कोरोनाविरुद्धको तयारी : चीन र नेपालबीच भिडियो कन्फरेन्स हुने
फाइल तस्वीर
काठमाडौं । चीनले कोरोना भाइरसको जोखिम न्यूनीकरणमा अनुभव आदान प्रदान गर्न नेपाल लगायतका देशहरूसँग आज भिडियो...
दुई नाबालकको मृत्यु : गाउँ नै विरामी हुन थाले
बाजुरा : बाजुरा जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु भएको छ। वडा...
कोरोना विरुद्ध क्लोथ बैंक
हुलाकी न्यूज, जनकपुरधाम : कोरोना भाइरस विरुद्ध क्लोथ बैंक धनुषाले विभिन्न गतिविधि अगाडि बढाएको छ। आफू...
भारतीय सीमा–नाका कोरोनाको उच्च जोखिममा : गृहमन्त्रालय
काठमाडौं । सरकारले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ ।
भीडभाड हुने कार्यालयमा शूल्क तिर्न बिलम्ब भए पनि जरिबाना नलाग्ने
काठमाडौं । सरकारले सरकारी कार्यालयमा शुल्क तिर्न जाँदा भीडभाड हुने भन्दै त्यस्तो शुल्कको जरीवाना मिनाह गर्ने निर्णय...
सबै प्रदेशमा कोरोनाको परीक्षण मिलाउन सरकारलाई समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन...
२५ जनाभन्दा बढी संख्या भएपछि समितिको बैठक स्थगित
काठमाडौं, चैत ६ । ‘संघ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज...
लोकसेवा आयोगबाट पनि परीक्षा स्थगित
काठमाडौं । सरकारले लोकसेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।













