दुई नम्बर प्रदेशलाई केन्द्रीत गरी संजय साहले पार्टी विस्तार गर्दै
हुलाकी न्यूज, काठमाडौं । मधेशमा कुनै पनि मधेशवादी दल नरहेको भन्दै दुई नम्बर प्रदेशलाई केन्द्रीत गरी मधेश क्रान्ति फोरम विस्तार हुने भएको छ ।
पूर्व...
आगलागीमा रु दुई लाख ५० हजारको क्षति
हुलाकी न्युज, इनरुवा | सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।
स्थानीय जियाहुद्दिन...
हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई सहयोग
हुलाकी न्युज, राजविराज | हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई बिहीबार रु ५० हजार आर्थिक सहयोग गरिएको...
दुई नम्बर प्रदेशमा सबभन्दा बढी मत बदर
हुलाकी न्यूज, काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ सबभन्दा बढी मत दुई नम्बर प्रदेशमा बदर भएको छ । दुई नम्बर प्रदेशमा करिब ९ प्रतिशत...
थरुहटबाट विजयी रेशम चौधरीको कथा, फिल्मदेखि प्रवाससम्म
लखन चौधरी/धनगढी । आम निर्वाचन २०७४ को नतिजा आउने क्रम जारी छ । सबैतिर वामगठबन्धनको चर्चा परिचर्चा चुलिएको बेला कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा...
दुई नम्बर प्रदेशमा कसको अवस्था कस्तो ? (रिपोर्ट)
बीपी साह, काठमाडौं । प्रतिनिधि सभा निर्वाचनबाट दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) सबै भन्दा ठूलो दल बनेको छ भने प्रदेश सभामा संघीय...
दुई ‘कट्टरपन्थी’को दुई रेकर्ड
बीपी साह, काठमाडौं । मधेश आन्दोलनका मागहरुको विरुद्ध ‘कट्टरता’ देखाउँदै उभिएका नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपालबाट मधेशलाई स्वतन्त्र देश बनाउने अभियान चलाएका...
सिरहा क्षेत्र नं ४ मा राजपा विजयी
हुलाकी न्युज, सिरहा | प्रतिनिधि सभा सिरहा क्षेत्र नं ४ मा राजकिशोर यादव २११४१ मत ल्याई विजयी भएको छ भने उनको निकै प्रतिष्पर्धमा...
उपेन्द्र यादवको यात्रा : ‘एक्सिडेन्टल’ नेतादेखि ‘ह्याट्रिक’ जितसम्म
काठमाडौं : उपेन्द्र यादव पहिलो मधेश आन्दोलनबाट मधेश राजनीतिमा उदाए। आन्दोलनकै बलमा अचानक राजनीतिमा ठूलो उचाई लिएपछि उनलाई ‘एक्सिडेन्टल’ नेता पनि भन्ने गरिन्छ।
यादवको राजनीतिक...
रौतहट एकबाट निर्वाचित हुने को हुन् अनिल झा ?
हुलाकी न्यूज, गौर । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले रौतहटबाट खाता खोलेको थियो। राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झा रौतहट...













