हुलाकी न्युज, सिरहा | प्रतिनिधि सभा सिरहा क्षेत्र नं ४ मा राजकिशोर यादव २११४१ मत ल्याई विजयी भएको छ भने उनको निकै प्रतिष्पर्धमा रहेको बाम गठबन्दनका अजय शंकर नायक १७५७५ मत प्राप्त गर्नुभएको छ | त्यस्तै प्रदेश सभा सिरहा क्षेत्र नं ४ को २ मा राजपाकै सुरेश कुमार मण्डल १०४५० मत ल्याई विजयी भएका छन् | भने उनको निकै प्रतिष्पर्धमा रहेको नेपाली कांग्रेसका गणेश कुमार मण्डल ७४९९ मत प्राप्त गरेको छ |



