बारामा अवैध चिरान काठ बरामद
हुलाकी न्युज, बारा | बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध चिरान काठ बरामद गरिएको छ ।
हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय,...
मधेश सरकारको पहिलो बैठकबाटै मधेशी सहिदलाई ५० लाख !
हुलाकी न्यूज, काठमाडौं । दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालको बन्ने मधेश सरकारको पहिलो क्याबिनेट बैठकबाटै मधेश...
महोत्तरीमा दुई हजारलाई लालपूर्जा वितरण
हुलाकी न्युज, गौशाला | वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक एक नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि...
चिसोले सिरहाको जनजीवन प्रभावित
हुलाकी न्युज, सिरहा । सिरहामा गत चारदिनदेखि बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण सिरहा लगायत तराईको जनजिवन प्रभावित भएको छ । चिसोका कारण सिरहा...
अटोरिक्साको ठक्करबाट साइकल यात्रुको मृत्यु
हुलाकी न्युज, कञ्चनपुर | अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ । भे १ च ३१३६ नम्बरको...
बालबालिकाका लागि पोषण अभियान शुरु
हुलाकी न्युज, महोत्तरी | जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ ।
शीघ्र कुपोषणमा...
जाडोले कठ्याङग्रिएर एकको मृत्यु
हुलाकी न्युज, कपिलवस्तु | कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटामा जाडोले कठ्याङग्रिएर एक जनाको मृत्यु भएको छ ।
दुई दिनअघिदेखि बढेको अत्यधिक जाडोका कारण चन्द्रौटाको फफुरी कम्पलेक्स...
अन्तर्राष्ट्रिय मैथिली सम्मेलन पुस ७ सुरु
हुलाकी न्युज, राजविराज | सप्तरीको राजविराजमा यही पुस ७ र ८ गते आयोजना हुन लागेको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको तयारी भइरहेको छ ।
मैथिली साहित्य परिषद्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
हुलाकी न्युज, बर्दिवास | पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने माईस्थान वन क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै...
मधेश–थरुहट आन्दोलनको प्रतिवेदन लुकाइने सम्भावना, आन्दोलनमा ६६ जनाको हत्या
हुलाकी न्यूज, काठमाडौं । तेस्रो मधेश–थरुहट आन्दोलनको छानविन प्रतिवेदन सरकारले लुकाउने भन्दै सरोकारवालाहरुले तत्कालै सार्वजनिक गर्न माग गरेका छन् ।
आन्दोलनका क्रममा भएको घटनाको छानविन...













