थारुको आन्दोलन जात विशेषसँग होइन, स्वतन्त्रताको लागि हो (विचार)
मनोज थारु।
तराईको समथर भूभागमा हजारौँ वर्षदेखि बस्दै आएका आदिवासी अर्थात् मूलबासी थारू सामुदाय हुन्। आफ्नो छुट्टै भाषा, साँस्कृति, रहनसहन रीतिरिवाजसँगै मलेरियासँग जुध्ने क्षमता रहेको...
जनकपुरमा बृहत्त लाठी जुलुस हुँदै
हुलाकी न्यूज, जनकपुरधाम ४ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घोषित कार्यक्रमअनुसार जनकपुरधाममा बृहत्त लाठी जुलुस हुने भएको छ ।
बुधबार दिउँसो साढे १२ बजे...
महन्थ ठाकुर सहिद परिवारलाई भेट्दै भने,‘सहादत खेर जाँदैन’
हुलाकी न्यूज, कलैया ४ फागुन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर बाराका तीन जना सहिद परिवारलाई भेटेका छन् ।
सोमबार भोला साह र दिनानाथ...
बीरगञ्ज : यातायात कार्यालय अगाडि मोर्चाको धर्ना
हुलाकी न्यूज, बीरगञ्ज ४ फागुन । बन्द अवधिभरीको जरिवाना नलिन माग गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यातायात कार्यालय पर्सा अगाडि धर्ना दिएको छ ।
मोर्चाका...
बन्द अवधिको जरिवाना नलिन यातायात कार्यालयमा युवा गठबन्धनले बुझायो ज्ञापन पत्र
हुलाकी न्यूज, बीरगंज , ३ फागुन । मधेस आन्दोलनका कारण बन्द अवधिको जरिवाना नलिन नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा संघीय समावेशी मधेसी युवा गठबन्धन...
आन्दोलन अवधिको कर नलिन भन्दै मोर्चाद्वारा धर्ना
हुलाकी न्यूज, विरगञ्ज, ३ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जस्थित नारायणी यातायात कार्यालयमा धर्ना दिने बताएको छ ।
सोमबार वीरगन्जस्थित टिवडेवाल धर्मशालामा सम्पन्न भएको...
सरकार नाका खुल्यो, पेट्रोल पम्प किन खुलेन ? (टिप्पणी)
जानी खान, जनकपुरधाम
भारत, बरौनी डिपोबाट माघमा मात्र जोगबनी नाका हुँदै ८ सय ६१ ट्यांकर डिजेल, २ सय ६७ ट्यांकर पेट्रोल र २ सय ८...
जनकपुरबाट हथियारसहित दुइ जना पक्राउ
हुलाकी न्यूज, जनकपुर, ३ फागुन । प्रहरीले जनकपुरको विश्वकर्मा चोकबाट हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले...
महोत्तरी : दलित बस्तीमा कम्बल वितरण
रंजन भण्डारी, जलेश्वर ३ फागुन । महोत्तरीको भटौलिया गाविसका दुईसय दलितहरुलाई आइतबार कम्बल वितरण गरिएको छ ।
सुन्दर अभियानी महेश कुमार यादवको प्रयासमा काठमाडौस्थित सहायता...
म्यानेजमेन्ट सम्बन्धी सुचना दिने नेपालकै पहिलो संस्था सञ्चालनमा
हुलाकी न्यूज, काठमाडौं ३ फागुन । नेपालमै पहिलो पटक म्यानेजमेन्ट अध्ययन सम्बन्धी सुचना दिने संस्था सञ्चालनमा आएको छ । नयाँ युवाहरुको समूहले उक्त सुचना...













