Lathi-julush-madheshi-sarlahi
हुलाकी न्यूज, जनकपुरधाम ४ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको घोषित कार्यक्रमअनुसार जनकपुरधाममा बृहत्त लाठी जुलुस हुने भएको छ ।

बुधबार दिउँसो साढे १२ बजे रामानन्द चौकबाट सुरु हुने लाठी जुलुसमा हजारौंको संख्यामा मधेशीहरुको उपस्थिति रहने सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंहले हुलाकी न्यूजलाई बताए ।

उनका अनुसार लाठी जुलुसमा सहभागी हुन धनुषाका ग्रामिण भेगबाट पनि मधेशीहरु उलेख्य संख्यामा आउनेछन् । फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.