हुलाकी चर्चा

मधेशवाद क्या है ? (विचार)

विकास कुमार तिवारी यदि कोई राजनीतिक विचारधारा जिसमें चार बातें हो, १. मुक्ति २. सिद्धांत ३. प्रणाली ४. कार्यविधि, तो वह वाद कहलाता है ।...

चुरे विनास गर्दै सडक निर्माण हुँदै

हुलाकी न्यूज, काठमाडौं १८ फागुन । सरकारले चुरे विनास गर्दै कयौं सडकहरु धमाधम निर्माण गर्दैछ । आधुनिक उपायहरु प्रयोग नगरी नेपाल सरकारले चुरे र...

बर्दिवासमा २० वर्षीया मोनिताले गरिन् आत्महत्या

हुलाकी न्यूज, बर्दिवास १८ फागुन । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–२ मा गएराती एक महिलाले आत्महत्या गरेकी छिन् । राष्ट्रिय समाचार समितिका अनुसार स्थानीय विमलेन्द्र कुमार...

मधेशी युवाको नेतृत्वमा थारु युवा आन्दोलन गर्न तयार छ : सुरेन्द्र चौधरी

हुलाकी न्यूज, काठमाडौं १८ फागुन । मधेशवादी दलका वा थरु नेताहरुले आन्दोलन निष्कर्षमा पु¥याउन नसक्ने भन्दै मधेशी–थारु युवाहरु मिलेर आन्दोलन गर्न आवयक रहेको थारु...

संघर्ष जारी छ : उपेन्द्र यादव, राज्य आफ्नो हुन सकेन : अशोक राई

हुलाकी न्यूज, काठमाडौं १८ फागुन । विगत सात महिना पहिलेदेखि सुरु भएको आन्दोलन अहिले पनि जारी रहेको बताउँदै उत्पीडित सम्पूर्ण वर्गलाई आन्दोलनमा जोडिन संघीय...

इमानदार मधेशीलाई राजनीतिमा आउन मातृ यादवको आह्वान

हुलाकी न्यूज, काठमाडौं १७ फागुन । सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित मसला कटेजमा मधेशप्रति चनाखो बुधिजिवि तथा सर्वसाधारणको उपस्थिति थियो । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले...

राज्य थाकी सक्यो, अन्तिम धका दिन बाँकी छ : सन्तोष मेहता

हुलाकी न्यूज, काठमाडौं १७ फागुन । मधेशी–थारुको आन्दोलनबाट राज्य थाकित भएको र अव अन्तिम धका दिन बाँकी रहेको सदभावना पार्टीका प्रवक्ता संतोष मेहताले बताएका...

मोर्चाका कार्यकर्ता छुटाउन जलेश्वरमा दिनहु जुलुस

रंजन भण्डारी, जलेश्वर १७ फागुन । पक्राउ परेका मधेशी मोर्चाका कार्यकर्ताहरुको रिहाईको माग गर्दै जलेश्वरमा दिनहु जुलुस निस्किने गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले...

‘मधेश प्रदेश कि मधेश देश’ प्रष्ट हुनु आवश्यक : डा.नीरञ्जन साह

हुलाकी न्यूज, काठमाडौं १७ फागुन । मधेशी नेताहरु कुनै बेला मधेश प्रदेश र कुनै बेला मधेश देश माग्ने गरेकोले मधेशी नेताहरु नै दोधारमा रहेको...

मधेश आन्दोलन अगाडि बढाउन सीके लालको सात सुत्र

हुलाकी न्यूज, काठमाडौं १६ फागुन । विश्लेषक सीके लालले जारी मधेश आन्दोलनलाई अगाडि बढाउन सात वटा सुत्र दिएका छन् । आइतबार काठमाडौं सदभावना पार्टीले आयोजना...
error: