रङ्गेलीका १५ सय नेता कार्यकता फोरममा
हुलाकी न्यूज, रङ्गेली (मोरङ) ३० जेठ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा मोरङ्गको रङ्गेलीबाट १५ सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन्...
फोरम लोकतान्त्रिकको बैठक जारी
हुलाकी न्यूज, काठमाडौं ३० जेठ । सत्तारुढ मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को तीन दिवसीय बैठक आजदेखि सुरु भएको छ ।
फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय तीनकुने,...
इलाममा पनि गठबन्धनको रिले अनसन
हुलाकी न्यूज, इलाम ३० जेठ । संघीय गठबन्धनको काठमाडौंको शहिदमञ्चमा गत जेठ २५ गतेदेखि जारी रिले अनसनलाई ऐक्यबद्धता जनाउन पूर्वी नेपालको इलाम जिल्लामा पनि...
कागजका थुँगा बनाउने तालिम सम्पन्न
सरु शर्मा, परासी ३० जेठ । प्लास्टिक न्यूनीकरणका लागि कागजका थुँगा बनाउने तीनदिने तालिम सम्पन्न भएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर ५ स्थित आदर्श...
गठबन्धनको रिले अनसनमा नेकपा संयुक्तको समर्थन
हुलाकी न्यूज, काठमाडौं ३० जेठ । संघीय गठबन्धनको तेस्रो चरणको आन्दोलनअन्तर्गतको रिले अनसनलाई ऐक्यबद्धता र समर्थन जनाउने क्रम जारी रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी,...
“मधेशी कलाकर्मी सधैं उपेक्षित”
हुलाकी न्यूज, काठमाडौं २९ जेठ । मधेशी कलाकर्मीहरु सधैं राज्यको तर्फबाट उपेक्षित हुँदै आएको गुनासो मधेशी कलाकारहरुले गरेका छन् ।
मैथिली सिने संसार त्रैमासिक पत्रिकाको...
फोरममा लिम्बूवान मुक्ति मोर्चा विलय
हुलाकी न्यूज, इटहरी २९ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लिम्बूवान मुक्ति मोर्चा नेपाललाई आफ्नो पार्टीमा समाहित गराएका छन् ।
पूर्वी नेपालका...
धनुषाधाममा ३ दर्जन युवाहरुले गरे रक्तदान
अमरेन्द्र कुमार यादव, धनुषा २९ जेठ । “करु रक्तदान भेटत जिवन दान” मूल नाराका साथ धनुषाधामका युवाहरुले रक्तदान गरेको छ । धनुषा जिल्लाको ऐतिहासिक...
सद्भावनानिकट विद्यार्थी र मजदुर नगर समिति गठन
हुलाकी न्यूज, वीरगन्ज २९ जेठ । सद्भावना पार्टी वीरगन्ज नगर कार्य समितिको सक्रियतामा आज सद्भावना विद्यार्थी मञ्च र सद्भावना मजदुर मञ्चको नगर समिति गठन...
प्रधानमन्त्री ओलीलाई तमलोपा उपाध्यक्ष लालको चिठ्ठी
हुलाकी न्यूज, काठमाडौं २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेष चन्द्र लालले चारबुँदे चिठ्ठी सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री...












