संविधान संशोधनको नयाँ विधेयक यस्तो छ
हुलाकी न्यूज, काठमाडौं । आन्दोलनरत् मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि सरकारले नेपालको संविधानको दोस्रो संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।
मंगलबार साँझ...
हामी निर्वाचन विरोधी होइनौं : कर्ण
हुलाकी न्यूज, काठमाडौं । सद्भावना पार्टीका सहअध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचन विरोधी नरहेको प्रष्ट पारेका छन् ।
रिपोर्टर्स नेपालले...
संविधान संशोधनको नयाँ प्रस्तावको विरुद्धमा मधेशी मोर्चा, के छ नयाँ प्रस्तावमा ?
हुलाकी न्यूज, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमांकन बिनाको संविधान संशोधन प्रस्तावको विरोध गरेको छ ।
सीमांकन मधेशी मोर्चाको प्रमुख माग रहेको भन्दै मंगलबारको...
मधेशलाई अल्झाउन नयाँ संशोधन प्रस्ताव (विचार)
दिपेन्द्र झा
सरकारले लामो रस्साकस्सीपछि संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ। के नयाँ संशोधन प्रस्तावले...
सिरहामा भीषण आगलागी, ५० घर जल्यो
हुलाकी न्यूज, सिरहा । सिरहाको सखुवा ननरकट्टी–८ मा भएको आगलागीमा ५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन् । दलित बस्तीमा सोमबार साँझ भीषण...
सद्भावना पार्टी गाउँ कमिटीको अध्यक्षमा रामबाबु सिंह
हुलाकी न्यूज, मोहत्तरी । मोहत्तरीको सिस्वा कटैया गाउँ कमिटीको अध्यक्षमा रामबाबु सिंह चयन भएका छन् ।
सरकारले स्थानीय तह पुनसंरचना गरे पनि सद्भावना पार्टीले पुरानै...
पूर्वमन्त्री र १५ जना पूर्वगाविस अध्यक्षसहित हजारौं कार्यकर्ता फोरम नेपालमा प्रवेश
हुलाकी न्यूज, काठमाडौं । संघीय समाजवादी फोरम नेपालमा देशब्यापी प्रवेश गर्नेको व्यापक लहर चलिरहँदा एक जना पूर्वमन्त्री र १५ जना पूर्व गाविस अध्यक्षसहित हजारौंको...
नगरपालिकालाई गाउँपालिकामा रुपान्तरण गरेको विरुद्धमा आमरण अनसन जारी
हुलाकी न्यूज, सिरहा । सुखीपुर नगरपालिकालाई गाउँपालिकामा रुपान्तरण गरेको विरोधमा स्थानीय नेताहरुको आमरण अनसन आज ६औं दिनमा जारी रहेको छ ।
गत बुधबारदेखि आमरण अनसनमा...
मधेशी र थारु सांसद्द्वारा संसद बैठक बहिष्कार
हुलाकी न्यूज, काठमाडौं । मधेशवादी दलका सांसद र थरुहट तराई पार्टीका सांसदहरुले संसद बैठक बहिष्कार गरेका छन् । सोमबार संसद बैठक सुरु हुनेबित्तिकै मधेशी...
संविधान संशोधन नभए यो सरकार पनि ढल्छ (अन्तरवार्ता)
राजेन्द्र महतो
अध्यक्ष, सद्भावना पार्टी
संविधानसभाबाट जारी भएको संविधानप्रति असन्तुष्टि जनाउँदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच दर्जनौंपटक वार्ता भए पनि सहमति जुटन सकेको छैन्...













