हुलाकी न्यूज, काठमाडौं
। आन्दोलनरत् मधेशी मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि सरकारले नेपालको संविधानको दोस्रो संशोधन विधेयक संसद सचिवालयमा दर्ता गराएको छ ।

मंगलबार साँझ सरकारको तर्फबाट कानुनमन्त्री अजयशंकर नायकले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.