हुलाकी न्यूज, मोहत्तरी ।
मोहत्तरीको सिस्वा कटैया गाउँ कमिटीको अध्यक्षमा रामबाबु सिंह चयन भएका छन् ।

सरकारले स्थानीय तह पुनसंरचना गरे पनि सद्भावना पार्टीले पुरानै संरचना अनुरुप संगठन निर्माण गरेका छन् ।

उपाध्यक्षमा रबिन्द्र तिवारी र जलाउदीन अंसारी लगायत ५१ सदस्य कमिटि बनाएको हो । गाउँ कमिटी स्तरीय विभिन्न कमिटिहरु बनाउनु क्रम जारी रहेको छ ।

त्यस्तै सोही दिन गाउँ कमिटी स्तरीय मनरामा बैधनाथ साहको अध्यक्षतामा १०१ सदस्य कार्य समिति बनाएको थियो ।

सद्भावना पार्टीको सह(महा सचिव एवम् पूर्व मन्त्री सुरीता साहको विशेष उपस्थितिमा गाउँ कमिटी गठन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.