समाचार

एक महिना नपुग्दै जनता समाजवादी पार्टी (जसपा) फेरि फुटउन्मुख हुँदै

जनकपुरधाम,असोज ५ । पार्टी फुटेको एक महिना नपुग्दै जनता समाजवादी पार्टी (जसपा) फेरि फुटउन्मुख भएको छ । सरकारले सहज रुपमा दल विभाजन हुने राजनीतिक दलसम्बन्धी...

परिक्षाहलमा टिकटक बनाएर पोष्ट गरेको पाइएमा परिक्षार्थीको सबै विषयको परीक्षा रद्दहुने

जनकपुरधाम,असोज ५ । परिक्षा हल भित्र टिकटक बनाएर पोष्ट गरेको पाइएमा त्यस्ता विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा...

पितृ पक्षको अवसरमा वृक्षारोपण

जनकपुरधाम,असोज ५ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान...

भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते

जनकपुरधाम,असोज ५ । कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा...

भारतमा एकनेपाली व्यक्तिको घाँटी रेटेर हत्या

जनकपुरधाम,असोज ५ । गत "भदौ १८" गते जयनगर स्थित वरही गाउँको नहरमा सिरहा गोलबजार नगरपालिका वडा नं.४ बस्ने ३९ वर्षीय दुखरन महरा मोचीको घाँटी...

डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा सयौं जनाले गरे पार्टी प्रवेश

जनकपुरधाम,असोज ४ । जनमत पार्टी सप्तरी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बसेको सोमबार जिल्ला समन्वय समितीको पुर्ण बैठकमा सयौं भन्दा बढी जना जनमत पार्टीमा आबद्ध...

देशभर १ हजार ९५ जना संक्रमित थपिए

जनकपुरधाम,असोज ४ । सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा...

एमालेका सांसदहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाबाट बजेट पारित गरियो

जनकपुरधाम,असोज ४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ ।आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित...

हिमानी ट्रष्टद्वाराद्वारा जनकपुरधाममा विद्यार्थीहरुलाई खानेपानीका बोतल वितरण

जनकपुरधाम,४ असोज । जनकपुरधाममा सोमबार पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई पानी स्वतः शुद्ध हुने बोतल वितरण गरेकी...

नेकपाका अध्यक्ष प्रचण्ड – नयाँ समाज निर्माणका लागि पार्टीलाई रूपान्तरण गर्नैपर्छ

जनकपुरधाम ,०४ असाेज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजको विकास र न्यायको निम्ति पार्टी र आफू स्वयंलाई रूपान्तरण गर्नुपर्ने बताएका छन्।...
error: