जनकपुरधाम,असोज ४ । जनमत पार्टी सप्तरी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा बसेको सोमबार जिल्ला समन्वय समितीको पुर्ण बैठकमा सयौं भन्दा बढी जना जनमत पार्टीमा आबद्ध भएका छन् ।

नव प्रवेशीहरुलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन् भने उक्त कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्तिथि रहेको जिल्ला सहसचिव ऋषिकेश ठाकुरले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.