इलाका प्रहरी कार्यालय भेडिया,सप्तरीको भवन उद्घाटन
जनकपुरधाम,असोज ६ । प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहलेले सप्तरीको इलाका प्रहरी कार्यालय भेडिया भवन उद्घाटन गरेका छन्...
परराष्ट्रमन्त्री खड्काद्वारा शपथ
हुलाकी न्यूज ,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित...
कांग्रेस पदाधिकारी बैठक बस्दै
हुलाकी न्यूज ,काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।
प्रधानमन्त्री एवं...
एकैदिन रु नौ सयले बढ्यो सुनको मूल्य
हुलाकी न्यूज ,काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य रु नौ सयले बढेको छ । छापावाल सुन मङ्गलबार रु ८९ हजार दुई सयमा कारोबार...
मिथिलाक्षेत्रका लोकनाच लोप हुन थालेपछि कलाकार पलायन हुँदै
हुलाकि न्यूज लहान : कुनै बेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको प्रसिद्ध ऐतिहासिक तथा साँस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेको छ ।
लोकनाच लोप हुन...
ड्राइभिङ लाइसेन्सका लागि असोज १२ देखि अनलाइन आवेदन खुल्ने
जनकपुरधाम,असोज ६ । गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । अनलाइन आवेदनका लागि लाखौं...
महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द सबै सीमा नाका खोल्ने
जनकपुरधाम,असोज ६ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले सबै सिमानाका खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो।
योसंगै भारतसंगको...
यी दुई घुमुवा प्रहरीले धनुषामा आतंक मचाए ,जनकपुरदेखी काठमाडौंसम्मको हाकिमलाई पाल्दै
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ मा खटाइएका घुमुवाका कारण धनुषासहित प्रदेशमा तस्करी मौलाएको छ ।
घुमुवाको रुपमा खटाइएका प्रहरी हवल्दार सुरेन्द्र ठाकुर र प्रहरी...
जनमत पार्टीले जारीगरे १७ बुंदे निर्देशन
जनकपुरधाम,६ असोज।डा सिके राउत नेतृत्वको जनमत पार्टीले संगठन संचालनका लागि आफनो आधारभुत सिद्धान्तहरु घोषणा गरेको छ ।
पार्टीको केन्द्रीय सचिवालयमा छलफल गरिएका संगठन संचालनका १७ं...
जनकपुरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइदै
जनकपुरधाम, असाेज ५ । प्रत्येक वर्ष २१ सेप्टेम्बरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
जनकपुरधाममा पनि अन्तर्राष्ट्रिय शान्ति दिवसको...













