प्रियंकाको निर्देशनमा विभिन्न जिल्लाहरुमा सडक नाटक हुँदै
हुलाकी न्यूज, जनकपुर, २१ चैत । नाटकको माध्यमले जनचेतना जगाउने उद्देश्यले लोक सञ्चार नामक संस्थाद्वारा तराईका विभिन्न जिल्लाहरुमा सडक नाटक प्रस्तुत भैरहेको छ ।...
थर्ड एलायन्सद्धारा निशुल्क कानुनी सहयोग प्रदान गरिने
हुलाकी न्यूज, बर्दिया,१७ चैत्र । मानव अधिकारको अवस्थालाई प्रभावकारी र सुदृढीकरण गर्न बिहीबार बर्दियाको गुलरिया नगरपालिका स्तरीय ११ सदस्य मानव अधिकार निगरानी समूह गठन...
रघुनाथपुरबासीले गरेको पुर्व–पश्चिम राजमार्ग अवरुद्ध
हुलाकी न्यूज, धनुषा । स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनको विरोध गर्दै धनुषा जिल्लाको रघुनाथपुर गाविसका बासिन्दाहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
आयोगको प्रतिवेदनले एतिहासिक...
जनकपुरधाममा परेवाहरु मर्न थाले
हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधामका विभिन्न क्षेत्रमा रहेका परेवा अत्यधिक संख्यामा मर्न थालेका छन् । विवाहमण्डप, राममन्दिर, जानकी मन्दिरलगायत घरमा पालेका परेवा विगत तीन...
कोशिशले गरे ग्रामिण क्षेत्रका ६ हजार एक सय ५८ जनाको उपचार
हुलाकी न्यूज, जलेश्वर । कोशिश फाउण्डेशनले मधेशका ग्रामिण क्षेत्रका ६ हजार एक सय ५८ जनाको उपचार गरेको छ । महोत्तरी जिल्लाको बलबा गाबिसस्थित श्री...
बेचिँदैछिन् मुन्नीहरु सीमा पारी
अर्कना खातुन, काठमाण्डौं, १३ चैत । सरिता शाहको निर्देशक तथा गोपाल अर्यालको निर्माणमा तयार पारिएको ‘लु’नाटक काठमाण्डौंको अनामनगर स्थित मण्डला थिएटरमा प्रदर्शन हुँदैछ ।...
त्रिविबाट किन निष्कासित हुन्छन् अधिकांश मधेशी विद्यार्थी ?
हुलाकी न्यूज, काठमाडौं । त्रिभुवन विश्व विद्यालयले निष्कासित गर्ने अधिकांश विद्यार्थी मधेशको रहेको एक तथ्यांकले देखाएको छ । त्रिविबाट निष्कासित(एक्सपेल्ड) हुने विद्यार्थी बारे गरिएको...
जनकपुरधाम : तीन बालिकाको मृत्यु, एक घाइते
सिबेन्द्र रोहिता, जनकपुरधाम २ चैत्र । ट्रयाक्टरको स्टेरिङ फेल हुँदा धनुषामा तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।...
समर्थन फिर्ता लियौं, अव आन्दोलन हुन्छ (अन्तरवार्ता)
उपेन्द्र यादव
अध्यक्ष
संघीय समाजवादी फोरम नेपाल
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको सात दिने अल्टिमेटम मंगलबार सकिएको छ । संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम...
राजविराजदेखि लाहानसम्म शव यात्रा, हजारौं सहभागी हुने
हुलाकी न्यूज, राजविराज २७ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान सफल बनाउने क्रममा सशस्त्र पैहरीले गोली हानी हत्या गरेका चारै जनाको शव यात्रा शनिबार...













