अख्तियारले छानबिन गर्दा निष्पक्षतालाई मूलमन्त्र बनाउनुपर्छः राष्ट्रपति भण्डारी
हुलाकी न्यूज,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारजन्य विषयमा छानबिन गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्षतालाई मूलमन्त्र बनाएर छानबिन गर्न आग्रह गर्नुभएको छ ।
अख्तियार दुरुपयोग...
महोत्तरीबाट चारजना डाँका पक्राउ
हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीबाट चारजना डाँका पक्राउ परेका हुन्। भंगहा नगरपालिकास्थित सिंग्याही बजारमा अवस्थित शिव ज्वेलर्समा डाँका हालेर भाग्ने क्रममा स्थानीयले एकजनालाई रातिमै पक्राउ...
संसदीय व्यवस्थामा विघटनको अधिकार
हुलाकी न्यूज,काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा विपक्षीतर्फको बहस करिब अन्तिम चरणमा पुगेको छ । समयसीमामा कडाइ गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बुधबार...
जसपाद्वारा जनकपुरधाममा मशाल जुलुस प्रदर्शन
हुलाकी न्यूज,जनकपुरधाम : संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले जनकपुरधाममा मशाल जुलुस प्रदर्शन गरेका छन् ।
संसद विघटन र संवैधानिक निकायमा अवैधानिक नियुक्तिलगायतका...
काठमाडौँमा आराम गर्दै ‘प्रदर्शनकारी’को प्रश्न– आज ओली बोल्ने हुन् कि प्रचण्ड ?
हुलाकी न्यूज,काठमाडौँ : चिसोचिसो मौसममा यूएनपार्क पारि बाग्मती नदी किनारमा वृद्धवृद्धासहित केही मानिस घाम तापेर कुराकानी गरिरहेका थिए ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल...
सप्तरीमा आगलागीमा परी ५ लाख बराबरको क्षति
हुलाकी न्यूज,सप्तरी : सप्तरीमा भएको आगलागीमा परी ५ लाख बराबरको क्षति भएको छ ।जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर–५ स्थित धौनकी टोलमा आगलागी हुँदा सो...
पर्यटनमन्त्री ढकाल र इजरायली राजदूतबीच शिष्टाचार भेट
हुलाकी न्यूज,काठमाडौँ : नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग मंगलबार शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयमा मंगलबार उनीहरुबीच...
ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित,तथा कांग्रेस र जसपालाई संयुक्त आन्दोलनमा आउन आग्रह :...
हुलाकी न्यूज,काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताएका छन् ।
आज बुधबार काठमाडौंमा दाहाल–नेपाल...
इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै
हुलाकी न्यूज,काठमाडौँ :पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार...
संसद् पुनःस्थापना नभए आँधी हुरी आउँछ : पुष्पकमल दाहाल
हुलाकी न्यूज,काठमाडौँ : नेकपा दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापना नभए नेपालमा ठूलो आँधी हुरी आउने बताएका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौँमा गरेको...













