हुलाकी न्यूज,काठमाडौँ : नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग मंगलबार शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा मंगलबार उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल इजरायल सीधा हवाइ सेवा सञ्चालनमा सहजिकरण गरिदिन अनुरोध गरे । उनीहरूको बीचमा पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.