प्रदेश २ सरकारले जनकपुरकी एसिड पीडित साहलाई दिए जागिर
हुलाकी न्यूज,जनकपुरधाम :प्रदेश २ सरकारले जनकपुरकी एसिड पीडित आरती साहलाई जागिर दिने भएका हुन्।
प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले साहलाई आउँदो आर्थिक वर्षको...
मेयर लालकिशोरलाई समायोजन कार्यदलबाट हटाइयोः ओली समूहमा प्रवेशको तयारी!
हुलाकी न्यूज, काठमाडौंः जनकपुरधाम उपमहानगरपालिकाका मेयर एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लालकिशोर साहलाई पार्टी समायोजन कार्यदलबाट हटाइएको छ।
पूर्वराजपा र संघीय समाजवादी पार्टीबीच एकीकरणका...
पब्जीगेमले एक वर्षमै कमायो करिब २ खर्ब
हुलाकी न्यूज,काठमाडौं : सेन्सर टावरको रिपोर्ट अनुसार चीनका टप ३० मोबाइल गेमले गत वर्ष विश्वभरबाट ९.२४ बिलियन डलर अर्थात करिब ११ खर्ब १२ अर्ब...
मंगल ग्रहको कक्षमा पुग्यो यूएईको अन्तरिक्षयान
हुलाकी न्यूज,काठमाडौँ : मंगल ग्रहमा आफ्नो अन्तरिक्षयान पठाउने संयुक्त अरब एमिरेट्स यूएईको अभियान सफल भएको छ।
पृथ्वीबाट झन्डै ५० करोड किलोमिटर यात्रा गरेको यूएईको यान...
अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने निर्देशिका आउँदै
हुलाकी न्यूज,काठमाडौँ : सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी...
म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शन
हुलाकी न्यूज,काठमाडौँ : म्यान्मारमा सैन्य ‘कू’विरुद्ध प्रदर्शनमा उत्रिएकी एक महिला गोली लागेर गम्भीर घाइते भएकी छिन्।
उनको अवस्था नाजुक रहेको बीबीसीले जनाएको छ। ती महिला...
सीताले प्राचिन समयमा ज्ञान आर्जन गरेको थलो ज्ञानकुप संरक्षणको पर्खाइमा
हुलाकी न्यूज,जनकपुरधाम : संस्कृत शिक्षाको थलोको रुपमा जनकपुरधाममा रहेको याज्ञवल्क्य संस्कृत विद्यालय अहिले आएर आधुनिक शिक्षाको केन्द्रको रुपमा विकसित हुँदै गईरहेको छ ।
कहिल्यै यही...
निर्वाचन आयोगलाई सरकारले ७ अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता
हुलाकी न्यूज,काठमाडौँ : निर्वाचन आयोगलाई सरकारले ७ अर्ब रूपैयाँ उपलब्ध गराउने सुनिश्चितता दिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई...
राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन हुने
हुलाकी न्यूज,काठमाडौं : ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ । इतिहासमै पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’...
क्याम्पस जान भनेर हिँडेका युवा दुई दिनदेखि बेपत्ता
हुलाकी न्यूज,काठमाडौँ : तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए। आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११...













