समाचार

जिल्लाप्रशासन कार्यालय धनुषाले सूचनाजारी गर्दै विभिन्न पालिकाहरुलाई पालैपालो सेवा दिने

हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई दिन अनुसार पालैपालो सेवा दिने भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक...

प्रदेश २ : २४ घण्टामा १३३ कोरोना संक्रमित फेला

हुलाकी न्यूज,जनकपुरधाम : पछिल्लो २४ घण्टामा प्रदेश २ मा १३३ कोरोना संक्रमित फेला परेका हुन् भने सबभन्दा बढी पर्सामा ७९ जना र धनुषामा ३१ जनामा...

मेयर लालकिशोरले यसरी तलाउ र गुठीको जग्गा कब्जा गराए

हुलाकी न्यूज, जनकपुरधामः के जनकपुरधाममा कुनै पनि सर्वसाधारणले विना बाटोको जग्गामा घर बनाउन पाउँछन्? जनकपुरधाम उपमहानगरपालिकाले कुनै पनि तलाउको डिलबाट २५ फिट जग्गा छोडेर भौतिक...

राम जन्मभूमीका लागि भौतारिदै प्रधानमन्त्री ओली, सिता जन्मभूमीको मठमन्दिर मासिदा ‘च्यू’समेत बाेलेन

हुलाकी न्यूज, जनकपुरधामः प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमी चितवनमा रहेको दाबी गर्दै राम मन्दिर बनाउने तयारी गरेका छन्। जसका लागि प्रधानमन्त्री ओलीले मंगलबार...

प्रधानमन्त्री ओली र कारबाहीमा परेका वरिष्ठ नेता नेपालबीच भेटवार्ता

हुलाकी न्यूज,काठमाडौँ : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कारबाहीमा परेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। ओली र नेपालबीच काठमाडौंको...

नेकपा एमालेका अध्यक्ष ओलीलाई पार्टी एकता जोगाउन आग्रह : योगेश भट्टराई

हुलाकी न्यूज,जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न योगेश भट्टराई बालुवाटार पुगेका हुन्। बालुवाटार पुगेर भट्टराईले ओलीसँग पार्टी एकता जोगाउन आग्रह गरेका छन्...

नेपाल त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको फाइनलमा

हुलाकी न्यूज,जनकपुरधाम : वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ। यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ। त्रिवि क्रिकेट मैदान...

वीरगञ्जमा कोभिड-१९ संक्रमणबाट एकजना पुरुषको मृत्यु

हुलाकी न्यूज,जनकपुरधाम : वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालका कोभिड कोओर्डिनेटर डा. सरोज रोशन दासका अनुसार सर्लाहीको मलंगवा–३ निवासी...

नेपालमार्फत तेस्रो मुलुक जाने भारतीयलाई एनओसी आवश्यक नपर्ने

हुलाकी न्यूज,जनकपुरधाम :भारतीय राहदानीमा नेपालमार्फत तेस्रो मुलुक जान चाहने भारतीय नागरिकलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने भएको हो। भारतीय दूतावासले बुधबार विज्ञप्ती जारी गर्दै...

नेपालगञ्जमा मध्यरातिबाट बैशाख १५ सम्म लकडाउन

हुलाकी न्यूज,जनकपुरधाम :नेपालगञ्जमा बुधबार मध्यरातिबाट लकडाउन हुने भएको छ। नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको हो। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते...
error: