हुलाकी न्यूज,जनकपुरधाम : वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

नारायणी अस्पतालका कोभिड कोओर्डिनेटर डा. सरोज रोशन दासका अनुसार सर्लाहीको मलंगवा–३ निवासी ४२ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ९:५८ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार अस्पतालमा भर्ना भएका उनको सोही दिन एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.